Rule 2
दण्ड सजाय गर्ने अधिकारः

होटेल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन, २०२३ को दफा १० को प्रयोजनकोलागि दण्ड सजाय गर्ने अधिकारीमा सम्बन्धित
प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ ।